जीवन रक्षाका लागि हाम्रो सानो प्रयास

रुरुक्षेत्र ४ सिँदुरे निवासी दुई वर्ष सात महिनाकी नानी एलिजा पचभैया रक्त क्यान्सर्सँग लड्दै कान्ति अस्पताल महाराजगञ्ज काठमाडौंमा उपचार्थ  छन् । रूरू क्षेत्र विकास समाजको तर्फबाट रक्त क्यान्सर पिडित नानुलाई रु ४८,२४६.०० रकम कान्तिबाल अस्पतालमा गइ अभिबाभकलाई हस्तातरण गरियो। अभिभाबक र नानुसग केहि समय बिताइयो । समाजको आन्तरिक आवाहनलाई साथ दिई सहयोग गर्नुहुने हजुरहरू सम्पूर्णमा […]

प्रधानमन्त्री राहत कोषमा सहयोग

यस बर्षको तीजको रमाईलो रोकि  रुरु क्षेत्र विकास समाजको पहलमा रसुवा बाढि प्रभाबितलाइ सहयोग स्वरुप प्रधानमन्त्री राहत कोषमा रु ९१,१७६.०० अर्पण गरियो । समाजको आन्तरिक आवाहनलाई साथ दिई सहयोग गर्नुहुने हजुरहरू सम्पूर्णमा हार्दिक आभारसहित हार्दिक धन्यवाद ज्ञापन गर्दछौँ ।  

रगत व्यबस्थापन सम्बन्धि MOU सम्झौता

रुरु गाउपालिकाले रुरु गाउपालिका नागरिकले काठमाडौंमा उपचार गर्दा आबस्यक पर्ने रगत व्यबस्थापनलाई सहज होस् भनि TU Lions Blood Transfusion and Research Centre सग MOU छ, सो सम्झौतामा रुरु क्षेत्र विकास समाजलाई सामाजिक सस्थाको रुपमा (तेस्रो पक्षको रुपमा) जोडएको छ ।

रुरु क्षेत्र बिकास समाजको चौंथो साधारणसभा र परिवारिक बनभोज

रुरु क्षेत्र बिकास समाजको चौंथो साधारणसभा आ व २०८२/८३ ) वार्षिक साधारण सभा  र सम्पुर्ण वडा स्तरिय समाजको संयुक्त आयोजनामा परिवारिक बनभोज मिति : २०८२/९/५ मञ्जुश्री पार्क , चोभार , कीर्तिपुर काठमाडौं सम्पन्न भयो। कार्यक्रममा पुर्व संसद कमल श्रेष्ठ, रुरु श्रेत्र गाउपालीकका अध्यक्ष यदु ज्ञवाली, पुर्व मुख्य सचिव लिलामणि पौड्याल, सचिव रवि पन्त, महादेव पन्त, […]

बृहत रक्तदान कार्यक्रम

२०८३ बैशाख २६ गते शनिवार रक्त–दान जीवन–दान” मूल मन्त्रका साथ समाजले २०८३ बैशाष २६ गते नेपाल एयरलाइन्स कार्यलय परिसरमा आयोजना गरिएको रक्त–दान कार्यक्रममा ४७ जना रक्त–दाताले रक्त–दान गर्नु भएको थियो । रक्त–दान कार्यक्रम समाजको एउटा वार्षिक कार्यक्रम बनेको छ।

Translate »