रुरु गाउपालिकाले रुरु गाउपालिका नागरिकले काठमाडौंमा उपचार गर्दा आबस्यक पर्ने रगत व्यबस्थापनलाई सहज होस् भनि TU Lions Blood Transfusion and Research Centre सग MOU छ, सो सम्झौतामा रुरु क्षेत्र विकास समाजलाई सामाजिक सस्थाको रुपमा (तेस्रो पक्षको रुपमा) जोडएको छ ।
