२०८३ बैशाख २६ गते शनिवार
रक्त–दान जीवन–दान” मूल मन्त्रका साथ समाजले २०८३ बैशाष २६ गते नेपाल एयरलाइन्स कार्यलय परिसरमा आयोजना गरिएको रक्त–दान कार्यक्रममा ४७ जना रक्त–दाताले रक्त–दान गर्नु भएको थियो । रक्त–दान कार्यक्रम समाजको एउटा वार्षिक कार्यक्रम बनेको छ।



