रुरुक्षेत्र ४ सिँदुरे निवासी दुई वर्ष सात महिनाकी नानी एलिजा पचभैया रक्त क्यान्सर्सँग लड्दै कान्ति अस्पताल महाराजगञ्ज काठमाडौंमा उपचार्थ  छन् । रूरू क्षेत्र विकास समाजको तर्फबाट रक्त क्यान्सर पिडित नानुलाई रु ४८,२४६.०० रकम कान्तिबाल अस्पतालमा गइ अभिबाभकलाई हस्तातरण गरियो। अभिभाबक र नानुसग केहि समय बिताइयो । समाजको आन्तरिक आवाहनलाई साथ दिई सहयोग गर्नुहुने हजुरहरू सम्पूर्णमा हार्दिक आभार व्यक्त गर्दछौ।  नानुको शिघ्र स्वास्थलाभको कामना।

Translate »