यस बर्षको तीजको रमाईलो रोकि रुरु क्षेत्र विकास समाजको पहलमा रसुवा बाढि प्रभाबितलाइ सहयोग स्वरुप प्रधानमन्त्री राहत कोषमा रु ९१,१७६.०० अर्पण गरियो । समाजको आन्तरिक आवाहनलाई साथ दिई सहयोग गर्नुहुने हजुरहरू सम्पूर्णमा हार्दिक आभारसहित हार्दिक धन्यवाद ज्ञापन गर्दछौँ ।
