रुरु क्षेत्र बिकास समाजको चौंथो साधारणसभा आ व २०८२/८३ ) वार्षिक साधारण सभा  र सम्पुर्ण वडा स्तरिय समाजको संयुक्त आयोजनामा परिवारिक बनभोज मिति : २०८२/९/५ मञ्जुश्री पार्क , चोभार , कीर्तिपुर काठमाडौं सम्पन्न भयो। कार्यक्रममा पुर्व संसद कमल श्रेष्ठ, रुरु श्रेत्र गाउपालीकका अध्यक्ष यदु ज्ञवाली, पुर्व मुख्य सचिव लिलामणि पौड्याल, सचिव रवि पन्त, महादेव पन्त, लगायत हाम्रा अभिभावक/ अग्रज ज्यु, आजिवन सदस्य ज्यु, सम्पुर्ण उपस्थिति आमाबुबा, दाजुभाई दिदिबहिनिको उपस्थित भब्य उपस्थिति lyof] ।

Translate »