वडा नं. ४ – गुल्मी बलेटक्सार काठमाण्डौ समाज
परिचयः
गुल्मी जिल्ला रुरुक्षेत्र गाउँपालिका वडा नं ४ (साविक बलेटक्सार गाउँ बिकास समिति) मा विगतमा वा हाल स्थायी बसोवास भई हाल काठमाण्डौ उपत्यकाभित्र स्थायी वा अस्थायी रूपमा बसोवास गरी आएका व्यक्ति एवम् समुदायहरूबिच आपसी भाइचाराको बिकास र पारस्परिक सहयोगको माध्यमबाट आत्मीय सम्बन्धलाई थप सुदृढ बनाउन जन्मभूमिप्रतिको कर्तव्य वोध गर्दै सामाजिक, सांस्कृतिक पक्षको संरक्षण र संबर्द्धन तथा समुदायका बिचमा आपसी सहयोग, सहकार्य र समन्वय वृद्धि गर्ने र उक्त क्षेत्रको आर्थिक तथा सामाजिक बिकासमा समेत सहयोग पुर्याउने उद्देश्यले बलेटक्सारबाट काठमाण्डौ आई वसोवास गरिरहेका महानुभावको भेलाबाट गुल्मी बलेटक्सार काठमाण्डौ समाज नामको विशुद्ध गैर-राजनीतिक र गैरनाफामूलक संस्थाको स्थापना गरिएको हो।
स्थापनाः
तदर्थ समितिः २०७९
कार्यसमितिः २०८१ भाद्र २९
समाजको उद्देश्यः
- गुल्मी साविक बलेटक्सार गा.वि.स.बाट काठमाण्डौ उपत्यकामा स्थायी/अस्थायी वसोवास गर्दै आएका व्यक्ति/समुदायहरूबिच सम्पर्क र सदभाव कायम गर्ने,
- आपसी सहयोग आदान प्रदान गर्ने,
- कला संस्कृति तथा रीतिरिवाजको सरक्षण र प्रवर्द्धन गर्ने,
- जन्मभूमि प्रतिको कर्तव्य वोध गर्दै सामाजिक तथा आर्थिक बिकासका कार्यहरूमा समन्वय गर्ने,
- समाजलाई सुखदुखको चौतारीको रूपमा विकसित गर्दै जाने।
समाजको वर्तमान कार्यसमितिः
सि.नं. नाम पद ठेगाना
- श्री नारायण प्रसाद ज्ञवाली :अध्यक्ष बाँझाखर्क, चौतारा
- श्री हुमबहादुर रेश्मी :उपाध्यक्ष सिँदुरे
- श्री कमला ज्ञवाली :उपाध्यक्ष गैराबारी, बलेटक्सार
- श्री विमल ज्ञवाली :सचिव धर्मपोखरा
- श्री भिष्म ज्ञवाली :सहसचिव थप्लुङ
- श्री भेषराज ज्ञवाली :कोषाध्यक्ष मुसिडाँडा
- श्री कमल गौतम :सदस्य (संयोजकः वडा नं. १) सिँदुरे
- श्री केदार गौतम :सदस्य (संयोजकः वडा नं. २) चौतारा
- श्री नारायण ज्ञवाली :सदस्य (संयोजकः वडा नं. ३) भक्तिकोट, चौतारा
- श्री भोलानाथ ज्ञवाली :सदस्य (संयोजकः वडा नं. ४) ज्ञवा डाँडा
- श्री जुना श्रेष्ठ :सदस्य (संयोजकः वडा नं. ५) बलेचौर
- श्री मञ्जु देवकोटा ज्ञवाली :सदस्य (संयोजकः वडा नं. ६) कालापातला
- श्री प्रकाशराज कणेल :सदस्य (संयोजकः वडा नं. ७) मुसिडाँडा
- श्री रेवतीराम पन्थ :सदस्य (संयोजकः वडा नं. ८) दार्सिङबास
- श्री गोकर्ण प्रसाद ज्ञवाली :सदस्य (संयोजकः वडा नं. ९) लामाखर्क
समाजका सल्लाहकार
सि.नं. नाम ठेगाना
१. प्रदीपकुमार ज्ञवाली, पूर्व मन्त्री चौतारा
२. लिलामणी पौड्याल, पूर्व मुख्यसचिव थप्लुङ
३. तोयनारायण ज्ञवाली, पूर्व सचिव घुर्चुले
४. डा. बाबुराम गौतम, पूर्व राष्ट्रसेवक सिँदुरे
५. डा. विष्णुप्रसाद गौतम, पूर्व राष्ट्रसेवक सिँदुरे
६. नारायण ज्ञवाली, सामाजिक अभियन्ता त्वाँगा
७. डा. लक्ष्मी पौड्याल, सामाजिक अभियन्ता थप्लुङ
८. ई. झविन्द्र ज्ञवाली, सामाजिक अभियन्ता दाम्लाचौर
९. केशवराज पन्त, कानून व्यवसायी दार्सिङबास
१०. टंक पन्त, बरिष्ठ पत्रकार दार्सिङबास
११. हरिप्रसाद ज्ञवाली, व्यवसायी बलेटक्सार
१२. थानेश्वर ज्ञवाली, व्यवसायी लामाखर्क
समाजसँग साबिक बलेटक्सार गा.वि.स.का सबै वडाबासीहरूको प्रभावकारी समन्वयको लागि प्रत्येक (९ वटै) वडाबाट प्रतिनिधित्व हुनेगरी दुई/दुई जनाको देहाय बमोजिमको वडा सहसंयोजक मनोनयन गरिएको छ:
वडा नं. नाम ठेगाना
१ सरोज गौतम सिँदुरे
सृजना गौतम सिँदुरे
२ रूपा गौतम चौतारा
ध्रुव ज्ञवाली चौतारा, बाटामुनि
३ केदार ज्ञवाली चौतारा
बलबहादुर के.सी. चौतारा
४ राजु ज्ञवाली दाम्लाचौर, बुढाघर
छवि ज्ञवाली ज्ञवा
५ नारायण पौडेल थप्लुङ
मुक्तिप्रसाद श्रेष्ठ बलेचौर
६ ध्रुव ज्ञवाली कालापातला
रमेश ज्ञवाली हर्रे
७ कमल के.सी. मुसिडाँडा
नन्दु अधिकारी मुसिडाँडा
८ विष्णु प्रसाद पन्थ दार्सिङबास
लोकनाथ पन्थ दार्सिङबास
९ डिल्लिराज ज्ञवाली लामाखर्क
सविता कँडेल लामाखर्क






